अभियान

२०७६।५।११ गते केन्द्रीय कार्यालयमा हरीतालिका तिजको कार्यक्रम सम्पन्न
नेपाल टेलिकममा क्रियाशील युनियनहरुद्वारा २०७६।५।११ गते केन्द्रीय कार्यालयमा हरीतालिका तीज कार्यक्रम सम्पन्न भयो सहकर्मी दिदिबहिनीहरुमा हरीतालिका तिजको उपलक्ष्यमा सुस्वास्थ्य,दीर्घायु एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। यो पर्व सबैमा एकता,सदभाव र आत्मीयता स्थापित गर्न…