नेपाल टेलिकममा क्रियाशील युनियनहरुद्वारा २०७६।५।११ गते केन्द्रीय कार्यालयमा हरीतालिका तीज कार्यक्रम सम्पन्न भयो
सहकर्मी दिदिबहिनीहरुमा हरीतालिका तिजको उपलक्ष्यमा सुस्वास्थ्य,दीर्घायु एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।
यो पर्व सबैमा एकता,सदभाव र आत्मीयता स्थापित गर्न सफल होस।
यस पर्वलाई दिदिबहिनीमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसरको रुपमा उपयोग गर्दै वहाँहरुको बौद्धिक तथा कलात्मक प्रतिभालाई सांगीतिक माध्यमबाट महिला सशक्तीकरणका लागि उपयोग गर्न आवश्यक देखिन्छ।
